
धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु भएको छ।

बिहीबार नुहाउने क्रममा नदीमा डुवेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
डुवेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका छन्। अहिले घटनास्थलमा प्रहरी जादै छ। थप विवरण खुल्न बाकी रहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35