
बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने भएको छ। गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले आजबाट लागु हुनेगरी आइतबार बिदा नदिने निर्णय गरेको हो।

गाउँपालिकामा रहेका सबै सरारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा हप्तामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय गरिएको छ। त्यस्तै, शुक्रबार ३ बजेसम्म कार्यालय समय हुनेगरी निर्णय गरिएको जनाइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35