
धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35