
पछिल्लो केही दिनयता गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ।

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि २४ गतेदेखि २७ गते शुक्रवारसम्म विदा दिने निर्णय गरेको जनाएको छ। गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35