
कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थानीय युवाहरुले यात्रुहरुलाई सर्बत पानी वितरण गरेका छन्। गर्मी बढेसँगै उनीहरुले बाटोमा हिँडिरहेका र विभिन्न सवारी साधनमा सवार यात्रुहरुलाई सर्बत पानी वितरण गरेका हुन्।

आईतबार पुनर्वास नगरपालिका–५ आईबीआरडीस्थित धनगढी जोड्ने सडकखण्डमा स्थानीय युवाहरुले यात्रुहरुलाई सर्बत पानी वितरण गरेका थिए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35