
कैलालीका सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यश बर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन ।

दुई दशकदेखि मानव अधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो ।
एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान -२०७८ ले सम्मान गरेका थिए ।

कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम कैलाली जनपुस्तकालयका अध्यक्ष डा टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35