
धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

मंगलबार राति ९ बजे लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका-२ का २८ वर्षीय हेम खत्रीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनको साथबाट ८ ग्राम खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। खत्रीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08