सुदूरपश्चिम प्लम्बर एसोसियसनको नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारीराम राना
2022/06/13, 3:54

सुदूरपश्चिम प्लम्बर एसोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एसोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । पहिलो साधारण सभाले अध्यक्षमा भण्डारीराम रानालाई चयन गरेको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा जगदिश चौधरी, सचिवमा राजकुमार राना, सहसचिवमा नेत्रप्रसाद ढकाल र कोषाध्यक्षमा हेमराज चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष चौधरी, तुल्सी चौधरी, देशराज चौधरी, दिलवहादुर चौधरी, जीवन चौधरी र सुरेश चौधरी रहेका छन् । सल्लाहकार सदस्यमा प्रेम कँडेल रहेका छन् ।
यसअघि साधारण सभाको आर्किटेक ईन्जिनियर रोशन शाहीले उद्घाटन गरेका थिए । उद्घाटन समारोह तदर्थ समितिका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35