
सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ। छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफएम रेडियोलाई पूँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न र लोक कल्याणकारी विज्ञान समेतका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08