अफिन सुदूरपश्चिमको अध्यक्षमा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष पन्त चयन
2022/06/16, 5:13
 
ss

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिन सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन्। विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो। 

2

पन्त धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष हुन् ।  अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन्।

यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी,  चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल र जेपी चन्द चयन भएका भएका छन्।