
कैलालीको धनगढी उपमहानगरपालिकाले कुलो नाली सफा गर्न पालिकाका सबै वडाका लागि बजेट विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले वर्षायाममा कुलो तथा नाली जाम भई डुबानको समस्या हुने हुँदा १९ ओटै वडाका लागि बजेट विनियोजन गरेको हो।
प्रत्येक वडालाई एक लाख ३३ हजारका दरले कुल २५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख गोपाल हमालले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09