प्रहरी प्रधान कार्यालयले कैलालीको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख डीएसपी रविन कार्कीलाई फिर्ता बोलाएको छ। उनको ठाउँमा अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काको काज सरुवा गरेको छ।
प्रहरी निरीक्षक रहने कार्यालय लम्कीमा डीएसपी कार्कीलाई यसअघि काज सरुवा गरेर जिम्मेवारी दिइएको थियो। सो ठाउँमा फेरि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकलाई नै पठाएको हो।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/28, 12:57
2024/04/01, 2:50
2021/02/18, 7:42
2021/09/19, 8:09
2020/06/30, 6:27