
बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

असार १० गते नगरसभाको बैठक बस्ने जनाउदै नगरपालिकाले १० गते सम्मका लागि अत्यावश्यक अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले सेवा बन्द गरिएको जनाकारी गराएको हो।
