
कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका ६ नम्बर गाउँस्थित सडकमा से ४ प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका ४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरि प्रसाद जोशीको बिहीबार बिहान मृत्यु भएको हो।
उक्त मोटरसाइकलले असार ५ गते ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08