
डोटीको बोगटान फुडसिल गाउँपालिकामा– ६ गगुडामा रहेको सुन्दर बस्ती ।

गाउँपालिकाले खरको छानामुक्त अभियान अन्तर्गत स्थानीयलाई घर छाउन जस्तापाता बितरण गरेसँगै स्थानीयको बर्सेनि खर काट्न भिर धाउनु पर्ने र आगलागीको डर हटेको छ ।
तस्बिर : डिलबहादुर सिंह/डोटी ।
