
कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका-२ शिवनगरका २८ वर्षीय हिक्मतबहादुर बम, जोशीपुर गाउँपालिका-७ सिमरीका २७ वर्षीय रामबहादुर सिराडी र गौरीगंगा नगरपालिका-९ शान्तिपुरका २७ वर्षीय ईश्वर पौडेल रहेका छन्।

गौरीगंगा-९ शान्तिपुरका मेघराज पौडेलको घरमा खानतलासी गर्दा ३५ ग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका इश्वर मेघराजका छोरा हुन्। उनीहरु तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12