
सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले पौने तीन करोडको लागतमा भवन निर्माण गरेको छ ।

सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक डा कुस्माकर भट्टले पुजाआजा गरेर आफ्नै भवन बाट काम थालेका हुन । सिटीईभिटी प्रदेश कार्यालय मध्ये आफ्नै कार्यालय सबैभन्दा पहिले निर्माण गर्ने सिटीईभिटी सुदूरपश्चिम पहिलो हो ।
कार्यालय भवनमा २७ कोठा छन् । यस अघि सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालय भाडामा सञ्चालन थियोे । सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक डा कुस्माकर भट्टले नयाँ भवनमा काम गर्न सजिलोसँग सेवाग्राही लाई पनि राहत हुने बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12