डोटीको केआईसिंह गाउँपालिकाको एक वडा, जहाँ जाँडरक्सी पिउनेलाई ढुंगा बोक्नुपर्ने सजाय
2022/07/18, 11:38

डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

वडाले मदिरा सेवन गर्नेलाई १५ दिन र बिक्री गर्नेलाई एक महिना वडा कार्यालयसम्म ढुंगा बोकाउने निर्णय गरेको हो।
व्यापारी तथा वडावासीसँगको छलफलपछि यस्तो कारबाही गर्ने निर्णय गरेको वडा अध्यक्ष दिलबहादुर बलायरले बताए।

जेठ १२ गते वडामा पूर्णरुपमा मदिरा बन्द गर्ने निर्णय गरेका छौं। उक्त नियम नमान्नेलाई ढुंगा बोकाउँदा लाजले पनि नगर्ला भनेर यस्तो निर्णय गर्न बाध्य भएका हौँ’ उनले भने।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12