
दार्चुलाको नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको छ।

कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर मंगलबार बिहान घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ।
घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए।

पहिरोका कारण धामीको परिवार विस्थापित बनेको छ। यस्तै अन्य ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताएका छन्।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01