
वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायत गम्भीर बिरामी परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लाका ५४ वर्षीय कडायत शनिबार एक्कासि बिरामी परेका हुन् । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको छैन । अहिले कडायतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कडायत २०५० सालदेखि देउडा गायन सक्रिय छन् । उनले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01