धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको हो।
वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कृष्णकुमार राना वादीले वडाध्यक्ष महरा विरुद्ध मुद्दा दायर गरेका थिए।
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 5:11
2024/11/27, 5:07
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 5:11
2024/11/27, 5:07
2020/09/27, 9:35
2021/06/13, 10:42
2022/02/05, 9:43
2023/02/19, 1:46