
कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ ।

विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका – १ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन ।
उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन । उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहादुर रोकायाले बताएका छन ।

शुक्रबार साँझ मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14