
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितको टोलीले मंगलबार आयोगमा दल दर्ता गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले अधिकांक्ष क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । यो पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिका जितेको थियो । कैलालीमामात्र यो पार्टीबाट ९९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गर्न आह्वान गरिसकेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14