
सुदूरपश्चिममा थप ९४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। बुधबार १ हजार ५४ जनाको ऐन्टिजेन र ५३ नमुना पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट ७१ र पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको छ। हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00