
धनगढीमा लामखुट्टे भगाउन बालिएको भुसाबाट घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका स्थानीइ लक्ष्मी राम पाण्येको काठले बनेको दुई कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

भुसाबाट एक्कासी आगलागी हुँदा घरमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ तर मानविय क्षति भने नभएको प्रहरीको भनाइ छ । आगो धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47