सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि बालबालिकालक्षित खोप अभियान सुरु हुने भएको छ। अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुने भएको हो।
सरकारले दोस्रो चरणअन्तर्गत सुदूरपश्चिमका ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ। भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29