मिटर ब्याजी विरुद्ध उजुरी दिन कैलाली प्रशासनको अपिल
2022/08/20, 3:12
 
dd

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरुलाई उजुरी दिन अपिल गरेको छ ।

सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिटर ब्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दिन आग्रह गदै सकभर बढिभन्दा बढि तथ्य र प्रमाण सहित आउन भनेको छ ।

3