
डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् ।

घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । गए राति १० बजे कुलपातेबाट दिपायल तर्फ आउँदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00