
धनगढी- कैलालीको गोदावरी नगरपालिका–३ कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि सो टोलका बासिन्दा खुसी भएका छन्।

खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन्। यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको स्थानीयले बताए।
नगरपालिकाले पहल गरेर बत्ती बाल्न सफल भएको बताइएको छ। तर, त्यो ठाउँमा बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44