
धनगढी- कैलाली भएर बग्ने मोहना नदीले खतराको तह पार गरेको छ । खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मोहना नदीको तह अहिले ३.१५ मिटर पुगेको जानकारी दिए । उनले ३.० मिटरलाई सचेत लेबल, ३.६ मिटर पुगे खतराको संकेत मानिने मोहनानदीमा अहिले ३.१५ मिटर पुगेको बताए ।
पानीको सतह अझै बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको सूचना अधिकारी जोशीले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44