
नेकपा एमालेले कैलाली क्षेत्र नम्बर १ का लागीपनि उमेदवार सिफारिश गरेको छ । क्षेत्र नम्बर १ मा ३ जनाको नाम सिफारिश भएको छ । प्रतिनिधीसभाका लागी सम थापा, तपेन्द्र रावल र शिलु खतिवडालाई सिफारिश गरिएको हो ।

प्रदेशसभा तर्फ भने ७ जनाको नाम सिफारिश भएको छ । प्रदेशसभा क मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्लीराज जोशी र भोजराज शर्मालाई सिफारिस गरिएको छ भने प्रदेशसभा ख मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतनलाई सिफारिस गरिएको छ।
अघिल्लो पटक यहाँबाट राजपाका उम्मेदवार रेशम चौधरीले र वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44