
दार्चुला- र्चुलाको महेन्द्र नमूना माध्यमिक विद्यालयका शिक्षक शिक्षिका बाढी प्रभावितको खोज उद्धारमा सक्रिय भएका छन् । महाकाली नगरपालिकाले सोमबार शोक बिदा दिएपछि शिक्षक शिक्षिकाहरु बिदा मनाउनुभन्दा खोज उद्धारमा सक्रिय भएका हुन ।

महेन्द्रका प्राध्यापकसहित शिक्षकहरु उद्धारको कार्य गरिरहेका छन् । शुक्रबारराति आएको विनाशकारी बाढीले दार्चुलाई क्षतविक्षत बनाएको छ ।
बाढी पहिरोमा परी पाँच जनाको ज्यान गएको छ । १० जना अझै बेपत्ता छन् । आठ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55