
धनगढी - कैलालीमा बाढीले बगाउदा एक जनाको मृत्यु भएको छ । शनिबार बाढीले बगाउदा जिल्लाको भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । बाढीले बगाएर शनिबार बेपत्ता भएका चौधरी आइतबार मृत अवस्था फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना शिवराज जोशीले जानकारी दिए ।

उनकाअनुसार चौधरीको शव जनकपुरस्थित स्थानीय खोला नजिकै फेला परेको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/05/13, 8:43
2020/09/10, 3:29