
धनगढी- दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् ।

लटिनाथबाट मकरिगाड जादै गरेको म१ ज २३३ नम्बरको बोलेरो जीप अपिहिमाल गाउँपालिका–५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको भनाई छ ।
दुर्घटनामा परेर अपिहिमाल–६ बस्ने अन्दाजी १८ बर्षीय दिनेश धामीको घटना स्थलमै मृत्यु भएको छ । ५ जना घाइतेको उद्दार गरेर उपचारका लागि अस्पतालतर्फ लगिएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03