
धनगढी- धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टा पानि भन्ने नालामा घोराहीतर्फ जादै गरेको से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँमा ४३ वर्षीय हरीप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले जानकारी दिए । ट्रयाक्टर आफै अनियन्त्रीत भएर नालामा पल्टिएको उनको भनाई छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39