
धनगढी- कञ्चनपुरमा जंगली बदेलको मासुसहित होटल सञ्चालक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा शुक्लाफाँटा नगरपालिका १० को झलारीमा रहेको लोकप्रिय होटलका सञ्चालक रमेश रावललाई पक्राउ गरिएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार बिक्रि वितरण गर्न फ्रिजमा १० किलो बदेलको मासु राखेको अवस्थामा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
रावलमाथि थप अनुसन्धान भइरहेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39