
काठमाडौं - सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने चेतावनी दिइएको छ ।

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले सुदूरपश्चिमका पहाडी र तराईको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला अझ बढी वर्षाको सम्भावना रहेको छ ।

कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39