डडेल्धुरा ख मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह ‘लाल्टिन’
2022/10/13, 12:04

डडेल्धुरा - डडेल्धुराको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए । त्यतिबेला उनी झिनो मतले पराजित भएका थिए । जोशी बैद्धिक नेताका रूपमा परिचित छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44