
बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । त्रिवेणी नगरपालिकामा ६२ जनामा कोरोना पुष्टि भएको हो । शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६२ जनाको कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनले ११ जना महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको बताए । यो संगै बाजुरामा कोरोना संक्रिमितको संख्या एक सय ९१ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09