
अछाम क्षेत्र नम्बर १ मा अग्रता लिइरहेका सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले मतान्तर बढाउँदै लगेका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले भन्दा कुँवरले ३ हजारभन्दा बढी मत ल्याएका हुन्।
अहिलेसम्मको परिणामअनुसार कुँवरले ८ हजार ३१ मत ल्याउँदा बोहराले ४ हजार ८ सय १५ मत मात्र पाएका हुन्।

अछाम क्षेत्र नम्बर १ एमाले नेता भीम रावलको क्षेत्र हो।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09