
दार्चुलास् दार्चुलामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन्। सुरुवाती अग्रता लिइरहेका नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई पछि पार्दै ठगुन्नाले अग्रता लिएका हुन्।

१९ हजार १७२ मत गणना हुँदा ठगुन्नाले ९ हजार ३५० मत प्राप्त गरेका छन्। उनलाई बडूले ९ हजार २५ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, राप्रपाका नरेन्द्रसिंह धामीले १४८ मत प्राप्त गरेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20