
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले मतान्तर बढाएका छन् ।

पछिल्लो मत गणनाको परिणाम अनुसार लामा तीन हजार सात सय ८३ मतको अन्तरले अगाडि छन् ।
एमालेका लामाले आठ हजार चार ६७ मत ल्याउदा उनलाई पछ्याईरहेकी नेकपा माओवादी केन्द्रकी बिना मगरले चार छ सय ८४ मत ल्याएकी छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20