
डडेल्धुरामा दुई जनाको शव फेला परेका छन । परशुराम नगरपालिका –५ पुर्तोलीस्थित महाकाली नदीको किनारमा दुई वेवारिशे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव गलेको अवस्थामा फेला परेकाले पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । शव एकदमै पुरानो भएकाले दुवैको पहिचान भइनसकेको र शव महाकाली किनारमा फेला परेकाले बगेर आएको आशंकामा हामीले सनाखतका लागि बैतडी र दार्चुला प्रशासनमा जानकारी गराएको उनले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09