
बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका(१ तोमिल भन्ने ठाउँबाट घर गइरहेका दुर्गाथली गाउँपालिका- ३ का २१ वर्षीय माइकल माडले चलाएको अनटेस्ट मोटरसाइकल सेती नदीमा खसेको प्रहरीले बताएको हो।

साँघुरो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई सेतीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक माड भने सकुशल छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24