
कञ्चनपुरमा अजिङ्गरको उद्धार गरिएको छ। बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर ९पेठोन० फेला परेको हो। सडकमा फेला परेको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरेको छ।

सोमबार दिउँसो ३ बजे सडकमा ८ फिट लम्बाई, ७ दशमलव ५ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।
उक्त अजिङ्गरलाई प्रहरी र स्थानीयको सहयोगमा लालझाडी राष्ट्रिय वन क्षेत्र पुनर्वास–१० मा छोडिएको यादवले बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/27, 2:49
2020/08/24, 9:32
2021/02/07, 11:02
2022/08/21, 4:21