दार्चुलाको महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ ।
नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो ।
दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। महाकालीको धार परिवर्तन हुने गरी भारतले नदीमा संरचना बनाएपछि नेपाली पक्षले विरोध गरेको थिए ।
ढुंगामुढाको क्रममा ४ जना बालक पनि घाइते भएका थिए भने स्थानीयले झोलुंगे पुलको गेटमा तालाबन्दी गरेर आवातजावत बन्द गरेका थिए ।
2024/05/06, 5:50
2024/05/06, 3:41
2024/05/06, 3:39
2024/05/06, 3:36
2024/05/06, 3:32
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2023/01/26, 11:44
2020/07/25, 3:34
2020/12/17, 7:49
2021/09/01, 12:21
2023/01/27, 12:39