
व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको छ। उनको नाममा विदेशबाट आएको करोडौँ रकम राष्ट्र बैंकले रोक्का राखेको छ। ठगीलगायत मुद्दामा अनुसन्धान गरिने सिआइबीका एआइजी उत्तम सुवेदीले जानकारी दिए।

अछामका युवा व्यवसायी शाहका नाममा अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका थिए। शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेको आरोप छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03