
धनगढी उपमहानगरपालिकाले नगरभित्र प्लास्टिकजन्य झोलामा प्रतिबन्ध लगायपछी भारतीय नन ओभन ब्यागको अबैध कारोबार बढेको छ । ब्यापारीहरुले भारतीय बजारबाट अबैध रुपमा क्यारिङ्ग गरि भित्र्याएका ब्यागको प्रयोग गरिरहेका छन । य

सरी भारतीय बजारबाट आयातीत ब्यागको प्रयोग बढेपछि लाखौ रुपैया खर्चेर धनगढीमा ब्यागका उद्योग ब्यबसाय गरिरहेका व्यावसायिहरु धरासाही हुने अवस्थामा पुगेका छन । धनगढीमा बिगत लामो समयदेखि नन ओभन ब्यागको उत्पादन गरिरहेका ब्यबसायीहरुले भारतीय बजारमा उत्पादित ब्यागको अबैध कारोबार बढेपछि आफुहरु मर्कामा परेको बताएका छन ।
उनीहरुले यसरी अबैध रुपामा समान नेपाल आउँदा एकातिर राज्यलाई राजश्व नोक्सानी हुने र अर्कोतिर लाखौ खर्चेर शुरु गरेको ब्यबसाय नै धरापमा पर्ने बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15