
धनगढी - कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित दुई जना किशोर–किशोरी पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट अवैध लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन्।

२ ग्राम ५ सय ७० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ पर्नेहरुको संख्या बढ्दै गएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19