अर्जून साउदलाई समेट्दै लिग-२ को सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा
2023/01/27, 5:38

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १४, दोस्रो खेल स्कटल्यान्डसँग १७, तेस्रो खेल नामबियासँग १८ तथा अन्तिम खेल स्कटल्यान्डसँग २१ मा खेल्ने तालिका रहेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19